Home / World News / झन्डै ५ महिनाको बन्देज पछी आइतबारबाट जापान प्रबेश खुल्दै

झन्डै ५ महिनाको बन्देज पछी आइतबारबाट जापान प्रबेश खुल्दै

टोकीयो: जापान सरकारले गत बैशाखबाट नेपाल सहित अफगानिस्तान, इण्डिया, श्रीलंका, बङलादेश र माल्दिभ्स माथी ल्गाएको प्रतीबन्ध हटाएको छ। जापानमा बसोबास गर्दै आएका जुनसुकै रि-इन्ट्रि भिसा भएकाहरुलाई जापान प्रबेशमा लगाएको रोक हटाएको छ ।

जापान सरकारको अधिकारिक पररास्ट्र मन्त्रालयको वेबसाइटमा सेप्टेम्बर १७ तारिख राती प्रकासन गरीएको सुचनामा नेपाल सहित अफगानिस्तान, इण्डिया, श्रीलंका, बङलादेश र माल्दिभ्सबाट प्रबेशमा लगाएको रोक पनि हटाएको छ ।

रि इन्ट्रि प्रबेश सेप्टेम्बर १९ तारिख आईतवार मध्यरातबाट हट्ने समेत बताइएको छ। सुचना अनुसार सेप्टेम्बर २० तारिखबाट नेपालबाट सिधा हवाई उडान मार्फत जापानको आवासिय भिसा भएका रि-इन्ट्रि बाहक नेपाली नेपाल जापान यात्रा गर्न सहज भएको छ ।

जापानमा पाँचौ लहरको कोरोना संक्रमण नियन्त्रण उन्मुख रहेको र नेपालमा समेत कोरोना संक्रमण घट्दो र कोरोना भाइरस बिरुद्वको खोप लगाउनेको संख्या बढेपछी जापानले आवासिय भिसा बाहकको प्रबेश खुलाएको हो ।

पछिल्लो समय जापान प्रबेश नखुल्दा सयौं नेपालीहरु तेस्रो मुलुकमा १४ दिन क्वारीन्टिन बसेर जापान जान थालेका थिए ।
यधपी जापान सरकार र अध्यागमन बिभागले जारी गरीएका स्वास्थ मापदण्ड र क्वारेन्टाइन नियमहरु भने पुर्णरुपमा पालना गर्नु ग्ग्ग

Leave a Reply

Your email address will not be published. Required fields are marked *