Home / Sports / आइसिसी विश्वकप लिग-२ अन्तर्गत अमेरिकासँग नेपाल पराजित

आइसिसी विश्वकप लिग-२ अन्तर्गत अमेरिकासँग नेपाल पराजित

आइसिसी विश्वकप लिग-२ अन्तर्गत अमेरिकासँग नेपाल पराजित भएको छ। 

invotech

शुक्रबार ओमानमा भएको खेलमा नेपाललाई अमेरिकाले ६ विकेटले पराजित गरेको हो। 

नेपालले दिएको १७५ रनको लक्ष्य अमेरिकाले २९.३ ओभरमै ४ विकेटको क्षतिमा पूरा गर्‍यो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *