Home / World News / अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा कोरोना भाइरस टास्क फोर्स भङ्ग

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा कोरोना भाइरस टास्क फोर्स भङ्ग

काठमाडौं । अमेरिकाले ह्वाइट हाउस कोरोना भाइरस टास्क फोर्स भङ्ग गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टास्क फोर्स भङ्ग गरेको पुष्टी गरेको बीबीसीले जनाएको छ ।  

राष्ट्रपति ट्रम्पले टास्क फोर्सले राम्रो काम गरे पनि अब यसलाई परिवर्तन गरेर लैजानु पर्ने बताएका छन् ।

यसअघि, अमेरिकी उपराष्ट्रपति माइक पेन्सले पनि कोरोना टास्क फोर्स आगामी केही हप्तामा समाप्त हुने बताएका थिए । राष्ट्रपति ट्रम्पले यस अघि नै ह्वाइट हाउसमा दैनिक रुपमा गर्दै आएको प्रेस व्रिफिङ पनि बन्द गरेका थिए । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *