Home / Politics / नेकपाले काठमाडौंमा बृहत् कार्यकर्ता भेला गर्दै

नेकपाले काठमाडौंमा बृहत् कार्यकर्ता भेला गर्दै

काठमाडौं : प्रतिनिधिसभा विघटनविरुद्ध संघर्षरत् नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले विभिन्न कार्यक्रमहरु गर्दै आएको छ।

सोहीअनुसार बुधबार दिउँसो नेकपाले नेपाल प्रज्ञा–प्रतिष्ठानामा बृहत् कार्यकर्ता भेलाको आयोजना गरेको छ। नेकपाले हिजो गण्डकी प्रदेशमा कार्यकर्ता भेला गरेको थियो।

काठमाडौं जिल्ला कमिटीले आयोजना गरेको भेलालाई दुई अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले सम्बोधन गर्दै छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *