Home / Nepal / News / ८ सय ८४ कोरोना संक्रमित थपिए, संक्रमितको संख्या ३७ हजार ३४०

८ सय ८४ कोरोना संक्रमित थपिए, संक्रमितको संख्या ३७ हजार ३४०

काठमाण्डाै:गएको २४ घण्टामा ८ सय ८४ जनामा कोरोना सङ्क्रमण पुष्टि संगै देशभर कोरोना सङ्क्रमितको संख्या ३७ हजार ३ सय ४० सङ्ख्या पुगेकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यसै गरी ३ सय १३ जना कोरोना सङ्क्रमित निको भएर घर फर्किएसँगै डिस्चार्ज हुनेकाे सङ्ख्या २० हजार पाच सय पचपन्न पुगेको मन्त्रालयको बिज्ञप्तिमा जनाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *