काठमाडौं । काठमाडौंमा पछिल्लो २४ घण्टामा १५५ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा प्रवक्ता जागेश्वर गौतमले सोही अवधीमा ललितपुरमा १९ र भक्तपुरमा १२ संक्रमित थपिएका जानकारी दिए ।