Home / Nepal / News / कोरोनाका कारण पछील्लो २४ घन्टामा २० को मृत्यु २२ सय भन्दा बढी संक्रमीत थपिए

कोरोनाका कारण पछील्लो २४ घन्टामा २० को मृत्यु २२ सय भन्दा बढी संक्रमीत थपिए

काठमाडौं : पछिल्लो २४ घण्टामा देशभरीमा थप २ हजार २ सय ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

कुल ६ हजार ६ सय ५७ जनाको पीसीआर परीक्षण गर्दा १ हजार ४७९ जना र ४ हजार ६ सय ५६ जनाको एन्टिजेन परीक्षण गर्दा ७ सय ६० गरी २ हजार २ सय ३९ जनामा कोरोना संक्रमण पुस्ठी भएको हो । भाइरसको संक्रमण देखिएको

यस्तै मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २० जनाको मृत्यु भएको छ भने १ हजार ३ सय १६ जना निको भएका छन्।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *