Home / Nepal / हास्यकलाकार जोडि धुर्मुुस–सुन्तलीको निर्माणमा बनेको ‘म त मर्छु कि क्या हो’ सार्वजनिक

हास्यकलाकार जोडि धुर्मुुस–सुन्तलीको निर्माणमा बनेको ‘म त मर्छु कि क्या हो’ सार्वजनिक

काठमाडौं : हास्यकलाकार जोडि धुर्मुुस–सुन्तली उर्फ सीताराम कट्टेल र कुञ्जना घिमिरेको निर्माणमा बनेको ‘म त मर्छु कि क्या हो’ सार्वजनिक भएको छ।

धुर्मुस र सुन्तलीको निर्देशनमा तयार भएको यो डिजिटल प्लेटफर्ममा सार्वजनिक भएको हो। शुक्रबारबाट ‘म त मर्छु कि क्या हो’ ओहो ‘मुभी एप’मा उपलब्ध भएको हो। दर्शकले निश्चित पैसा तिरेर यो हेर्न सकिन्छ।

कुञ्जना र धुर्मुसका साथै कलाकार बुद्दि तामाङ, पल्पसा डंगोल, बिजय बराल, सुमन कार्की लगायत कलाकारको अभिनय रहेको यस कमेडी जनरामा समसामायिक विषयमाथिको उठान र व्यङ्ग्य गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *