क्वालालाम्पुर, १५ चैत । अष्ट्रेलियमा कोरोना भाइरसको संक्रमितको संख्या २,१६१ पुगेको छ । संक्रमितको संख्या बढ्दै जाँदा निको हुनेको संख्या भने २५९ मात्रै छ ।
पछिल्लो २४ घण्टामा संकास्पद बिरामीको नमुना परीक्षण गर्दा सबैको नेगेटिभ देखिएको छ ।
मलेसियामा हाल सम्म संक्रमणको कारण २६ जनाको मृत्यु भएको छ ।






