Home / Nepal / सर्वोच्च अदालतमा गोरु ब्याएछ:- कमल थापा

सर्वोच्च अदालतमा गोरु ब्याएछ:- कमल थापा

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सर्वोच्च अदालतमा गोरु ब्याएको टिप्पणी गर्नुभएको छ । प्रतिनिधि सभा विघटन गर्ने सर्वोच्चको फैसलापछि सामाजिक सञ्जाल ट्विटरमा थापाले यस्तो प्रतिक्रिया जनाउनुभएको हो ।

थापाले सामाजीक संजाल टुइटरमा एक पोस्ट गर्दै ब्यंगात्मक हिसाबले गोरु ब्याएको संज्ञा दिदैं भनेका छन ”बरिष्ठ राजनितिज्ञ स्व.राजेश्वर देवकोटाको शब्द सापटि लिएं- “सर्वोच्च अदालतमा आज गोरू व्यायो”
राजनीतिक फैसला, कार्यान्वनमा जटिलता, देश अस्थिरतामा फस्ने खतरा”

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *