Home / Nepal / News / आइतबार ७४ अंकले बढेको नेप्से सोमबार ४४ दशमलव ९० अंकले ओरालो

आइतबार ७४ अंकले बढेको नेप्से सोमबार ४४ दशमलव ९० अंकले ओरालो

काठमाडौं : सेयर कारोबार हुने साताको पहिलो दिन आइतबार हरियाली छाएको सेयर बजार साताको दोश्रो दिन घटेको छ । पछिल्लो समय लगातार घटिरहेको बजारमा आइतबार हरियाली छाए पनि बजार अझै लयमा फर्कन सकेको छैन ।

आइतबार सेयर कारोबार मापक नेप्से परिसूचक ७४ दशमलव ७१ अंकले बढेर २८९८ दशमलव ४३ अंक पुगेकोमा मंगलबार पुन ४४ दशमलव ९० अंकले घटेर २८५४ दशमलव ८४ बिन्दुमा पुगेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *