सर्वाच्च अदालतले प्रतिनिधिसभा ( संसद ) विघटनलाइ बदर सावित गर्दै पुनर्स्थापनाका पक्षमा फैसला गरेका छ ।
प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा नेतृत्वको संवैधानिक इजलासले रिट निवेदकहरुको पक्षमा फैसला सुनाउँदै संसद पुनर्स्थापना गरेका हा ।
संसद विघटनको मुद्दामाथि फैसला सुनाउनुअघि न्यायाधीशहरु छलफलमा जुटेका थिए । प्रधानन्यायाधीश चोलेन्द्र जबरासहित संवैधानिक इजलास अन्य ४ जना न्यायाधीश सर्वोच्च अदालतमै पुगेर छलफल गरेपश्चात फैसला सुनाइएको हा ।






