Home / Nepal / बारामा बसको ठक्करबाट एक पैदलयात्रीको मृत्यु

बारामा बसको ठक्करबाट एक पैदलयात्रीको मृत्यु

काठमाडौं : बाराको जितपुरसिमरा उपमहानगरपालिका–१६ मा बसको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु भएको छ। अन्दाजी ४५ वर्षीय पुरुषको घटनास्थलमै मृृत्यु भएको हो।

इलाका प्रहरी कार्यालय निजगढका अनुसार ना६ख २१ १० नम्बरको बसले पैदल हिँडिरहेका उनलाई गए राति करिब सवा १० बजे ठक्कर दिएको थियो।

प्रहरीले बससहित चालकलाई नियन्त्रणमा लिएको छ।

मृतकको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *