Home / Nepal / News / कोरोनाका कारण एकै परिवारका आमा छोराको मृत्यु

कोरोनाका कारण एकै परिवारका आमा छोराको मृत्यु

काठमाडौं: पाटन अस्पतालमा मंगलबार भक्तपुरका ४० वर्षीया पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको छ।

अस्पतालका अनुसार चार दिनअघि मात्र तिनै पुरुषकी ६२ वर्षीय आमाको पनि कोरोनाकै कारण मृत्यु भएको थियो।

१५ दिनअघि छोरामा कोरोना संक्रमण देखिए लगत्तै उनलाई भेन्टिलेटरमा राख्नु परेको थियो।

छोरा र आमा दुबैलाइ पाटन हस्पिटल ल्याइएकोमा ४ दिनको अन्तरमा दुबैजनाको मृत्यु भएको अस्पतालले जनाएको छ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *