Home / Nepal / News / कोरोना सन्क्रमण बाट पछिल्लो २४ घण्टामा ६८ जनाको मृत्यु कुल मृतक को संख्या ७ हजार ४ सय ५४

कोरोना सन्क्रमण बाट पछिल्लो २४ घण्टामा ६८ जनाको मृत्यु कुल मृतक को संख्या ७ हजार ४ सय ५४

काठमाडौँ : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोभिड-१९ संक्रमणका कारण ६८ जनाको मृत्यु भएको छ भने हालसम्म देशभर ७ हजार ४ सय ५४ संक्रमितको मृत्यु भइसकेको छ ।

मंगलबार २० हजार १ सय ६५ जनाको परीक्षणमा ६ हजार ८५ जनामा कोभिड सन्क्रमण देखिएको छ भने हालसम्म ४ लाख ५४ हजार ३ सय ४४ जना संक्रमणमुक्त भइसकेका छन् ।

हालसम्म ५ लाख ६६ हजार ५ सय ८७ संक्रमित देखिएका छन् । देशभर सक्रिय संक्रमित १ लाख ४ हजार ७ सय ८९ छन् । मंगलबार काठमाडौँमा १ हजार ६०, भक्तपुर २ सय १५ र ललितपुरमा २ सय ८३ संक्रमित थपिएका हुन् ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *