Home / Nepal / News / जनप्रतिनिधि र कर्मचारीमा कोरोना सङ्क्रमण देखिएपछि नगरपालिका को कामकाज बन्द-

जनप्रतिनिधि र कर्मचारीमा कोरोना सङ्क्रमण देखिएपछि नगरपालिका को कामकाज बन्द-

लेटाङका एक वडा अध्यक्ष सहित ७ जनामा कोरोना संक्रमण

लेटाङ- लेटाङ नगरपालिका वडा नं २ का अध्यक्ष सहित ७ जनामा कोभिड संक्रमण देखिएको छ ।

१९ गते लिएको स्वाबको नमुनाको आज रिपोर्ट आएकोमा तिम्सिना सहित परिवारका ६ जनालाई कोभिड संक्रमण देखिएको हो ।

यस्तै लेटाङ नगरपालिकाकी एक कर्मचारिलाई समेत कोभिड संक्रमण देखिएको छ । यो सङै आज लेटाङमा ७ जनालाई कोरोना संक्रमण देखिएको हो ।

वडा अध्यक्ष तिम्सिना सहितको परिवार तथा नगरपालिकाकी कर्मचचारी होम आईसोलेसनमा रहेको समेत बताईएको छ ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *