लेटाङका एक वडा अध्यक्ष सहित ७ जनामा कोरोना संक्रमण
लेटाङ- लेटाङ नगरपालिका वडा नं २ का अध्यक्ष सहित ७ जनामा कोभिड संक्रमण देखिएको छ ।
१९ गते लिएको स्वाबको नमुनाको आज रिपोर्ट आएकोमा तिम्सिना सहित परिवारका ६ जनालाई कोभिड संक्रमण देखिएको हो ।
यस्तै लेटाङ नगरपालिकाकी एक कर्मचारिलाई समेत कोभिड संक्रमण देखिएको छ । यो सङै आज लेटाङमा ७ जनालाई कोरोना संक्रमण देखिएको हो ।
वडा अध्यक्ष तिम्सिना सहितको परिवार तथा नगरपालिकाकी कर्मचचारी होम आईसोलेसनमा रहेको समेत बताईएको छ ।






