Home / World News / सिपिएलको पहिलो खेलमै सन्दीपले लिए एक विकेट

सिपिएलको पहिलो खेलमै सन्दीपले लिए एक विकेट

काठमाडौ-सिपिएल क्रीकेटको पहिलो खेलमा नेपाली लेग स्पिनर सन्दीप लामिछानेले एक विकेट लिएका छन्।जमैका तलावाज बाट ब्यवसायिक क्रीकेट खेलेका सन्दीपले सेन्ट लुसियाविरुद्ध एक विकेट लिएका हुन्।

सन्दीपले सेन्ट लुसिया बाट २५ रन बनाएर कृजमा खेलिरहेका नाजिबुल्लाह जार्डानलाई रोभमान पावेलको हातबाट क्याच आउट गराए।

सन्दीपले चार ओभरमा १ विकेट लिँदा २३ रन खर्चिए। उनले १-१ चौका र छक्का दिँदा १२ बल डट फ्याँके। योसँगै उनी टिमका सबैभन्दा किफायती बलर बने। उनको इकोनोमी दर ५.७५ रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *