Home / Politics / संसद् विघटनको विरोधमा माइतीघरमा विद्यार्थीको सिटी जुलुस

संसद् विघटनको विरोधमा माइतीघरमा विद्यार्थीको सिटी जुलुस

काठमाडौं । सरकारले संसद् विघटन गरेको विरोधमा चौतर्फी आलोचना भइरहेको छ। आलोचनासँगै विरोध जुलुसहरु पनि प्रदर्शन गरिएको छ।

यसै क्रममा आज सरकारको सिफारिसमा राष्ट्रपतिद्वारा संसद् विघटन गरेको विरोधमा पूर्वाञ्चल विश्वविद्यालयका अनेरास्ववियु समर्थित विद्यार्थीहरुले काठमाडौंको माइतीघरमा सिटी जुलुस निकालेका छन्। उनीहरुले विभिन्न प्लेकार्ड तथा ब्यानरसँगै सिटी फुकेर प्रदर्शन गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *