Home / Nepal / News / प्रधानमन्‍त्री ओलीद्वारा संसद्‌ विघटनको सिफारिस

प्रधानमन्‍त्री ओलीद्वारा संसद्‌ विघटनको सिफारिस

काठमाडौं । प्रधानमन्‍त्री केपी शर्मा ओलीले राष्ट्रपतिसमक्ष संसद्‌ विघटनको सिफारिस गरेका छन् । प्रधानमन्‍त्रीको सरकारी निवास बालुवाटारमा आज बसेको मन्‍त्रिपरिषद्‌को आकस्मिक बैठकमा ओलीले संसद् विघटनको सिफारिस गरेका हुन् । 

आफूलाई पार्टी भित्रबाटै हटाउने तयारी भइरहेका बेला प्रधानमन्त्री ओलीले संसद् विघटनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *