समाजसेवी एवम् शिक्षाविद् अंगुरबाबा जोशीको निधन

काठमाडौं । समाजसेवी एवम् शिक्षाविद् अंगुरबाबा जोशीको निधन भएको छ । ८९ वर्षको उमेरमा काठमाडौंमा उनको शनिबार निधन भएको हो ।

त्यसको केहीवर्षपछि उनलाई स्तन क्यान्सर भएको थियो ।

बाँसबारीस्थित न्यूरो अस्पतालमा उपचारकै क्रममा उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ । १७ वर्षअघि नै उनको घाँटीमा क्यान्सर देखिएको थियो ।

उनी नेपालको पहिलो महिला क्याम्पस प्रमुखसमेत रहेकी थिइन् ।

विसं २०१९ मा बेलायतबाट फर्केपछि उनले पद्मकन्या क्याम्पसको प्रमुख भएकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *