स्वास्थ्य शिक्षा पुरै राष्ट्रियकरण गरौं : डा. बाबुराम भट्टराई
काठमाडौं : पुर्बप्रधानमन्त्री एबम जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले स्वास्थ्य र शिक्षालाई राष्ट्रियकरण गर्न माग गरेका छन्।
भट्टराइले स्वास्थ्य र शिक्षा प्रत्येक मान्छेको जीवन, चेतनाको रक्षा र विकासको क्षेत्र भएकाले त्यसको जिम्मेवारी राज्य पक्षाको भएको बताउनु भएको छ।
स्वास्थ्य र शिक्षा क्षेत्रमा मुनाफा खोज्नु मानवता विरोधी दण्डनीय अपराध भएको उल्लेख गर्दै भट्टराईले भनेका छन कि निजि क्षेत्रलाइ कमाउनका लागि अन्य क्षेत्रहरु दिँउ तर शिक्षा र स्वास्थ क्षेत्रलाइ सरकारी मातहतमा ल्याँउ भन्दै सामाजिक सन्जालमा उल्लेख गरेका छन।