Home / Nepal / अमरेश कुमार सिंह भन्छन् : नेपाल प्रहरीलाई अब नेकपा प्रहरी भन्नु पर्ने अवस्था आयो

अमरेश कुमार सिंह भन्छन् : नेपाल प्रहरीलाई अब नेकपा प्रहरी भन्नु पर्ने अवस्था आयो

काठमाडौं । नेपाली कांग्रेसका सांसद अमरेश कुमार सिंहले नेपाल प्रहरीलाई अब नेकपा प्रहरी भन्नु पर्ने अवस्था आएको बताउनुभएको छ ।

उहाँले सर्लाही घटनामा निदोष नागरिकहरुलाई फसाउने काम भइरहेको बताउदै उहाँले प्रहरीले माथिको आदेश भन्दै निदोष नागकिरतामाथि मुद्दा लगाउने कोशिस भइरहेको बताउनुभएको छ ।

प्रतिनिधिसभाको बैठकमा सांसद सिंहले भन्नुभयो,‘घटनाको निष्पक्ष छानबिन गर्नुपर्छ, नेकपाले दबाब दिदै गलत काम गर्ने हो भने नेपाल प्रहरीलाई नेकपा प्रहरी भनौ ।’

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *