एजेन्सी । अमेरिकामा ७.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ ।
अमेरिकाको अलास्का राज्यमा बुधबार (अमेरिकामा मंगलबार) स्थानीय समय अनुसार बिहान १० बजेर १२ मिनेटमा भूकम्प गएको हो।
शक्तिशाली भूकम्पपछि त्यहाँ सुनामी आउन सक्ने चेतावनी दिईएको छ ।