HealthNewsWorld News

अफ्रीकामा कोरोना भाइरसको हाल सम्मकै सङ्क्रामक नयाँ भेरीएन्ट देखीयो

कोरोना भाइरस आफ्नो रुप परिवर्तन गर्दै दक्षिण अफ्रीकामा नयाँ
भेरिअन्ट देखिएको छ। अहिलेसम्म भएका भाइरसका उत्परिवर्तनमध्ये यो पछिल्लो उत्परिवर्तन सबैभन्दा सङ्क्रामक रहेको बिबिसीले बताएको छ ।

उक्त नयाँ भेरिअन्ट देखिएको अवस्था सुरुवात चरणमा रहेकोले यसले बिरामीलाई कस्तो असर गर्छ भन्ने तुरुन्तै अनुमान गर्न नसकीएता पनि यो भाइरस सुरुमा चीनको वुहानमा देखिएको भाइरसभन्दा उग्र रूपमा फरक छ।

शुक्रबार विश्व स्वास्थ संगठनले यस भाइरसलाई पुष्ठि गरे संगै केही सिथिल रहेको महामारी पुन बल्झिएला भन्ने चिन्ता सुरु भएको छ।

जापान लगायत केही देश्हरुले उत्त भाइसको कारण देखाउदैं अफ्रीका लगायत देशहरुलाइ क्वारेन्टाइन नितिमा व्यापक परिवर्तन गरेको छ।

अहिलेसम्म धेरै बिरामीहरू दक्षिण अफ्रिकाको एउटा प्रान्तमा केन्द्रित रहेता पनि यसको सङ्क्रमण थप क्षेत्रमा फैलिएका बुझीएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *