Home / Nepal / News / प्रधानमन्त्री ओली र ने.का. सभापती देउवा भिच भेटघाट

प्रधानमन्त्री ओली र ने.का. सभापती देउवा भिच भेटघाट

काठमाडौं । प्रतिपक्षी दलका नेता एबम सभापती शेरबहादुर देउवा प्रधानमन्त्री केपी शर्मा ओली बिच प्रधानमन्त्री निवास बालुवाटारमा भेटघाट भएको छ ।

भेटमा सभापति देउवा र प्रधानमन्त्री ओली बिच कोरोना र बाढी पहिरोका सम्बन्धमा कुरा भएको देउवा निकट श्रोतले जनाएको छ।

हाल सम्म संक्रमितको संख्या बीस हजार पुग्न लागेको र ४२ जनाको मृत्यु भएको कुरा स्मरण गराउदै पीसिआर प्रविधीबाट मात्रै परीक्षण गर्न प्रधानमन्त्री ओलिलाइ आग्रह गरेका थिए ।

क्वारेन्टिनहरु मापदण्डयुक्त नबनेका र सरकारले यस बिषयमा गम्भीर बन्न साथै बाढी पहिरो पछिको उद्धार र राहतमा ध्यान नदिएको भन्दै सरकार प्रती गुनासो गरेको देउवा निकट श्रोतले जनाएको छ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *