Home / Politics / विजयकुमार गच्छदारलाई पत्नी शोक

विजयकुमार गच्छदारलाई पत्नी शोक

काठमाडौं : नेपाली कांग्रेसका उप–सभापति एवम् पूर्वमन्त्री विजयकुमार गच्छदारकी पन्ती निर्मला गच्छदारको निधन भएको छ।

कांग्रेस नेता गच्छदारकी पत्नि निर्मला गच्छदारको शनिबार बिहान काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचार क्रममा निधन भएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *