काँकडभिट्टामा: झापा मेचीनगर ४ का ३४ वर्षीय पर्वत राईले आफ्नी श्रीमती संगीता राई लाइ मुक्का प्रहार गरि हत्या गरेका छ्न।
आइतबार साँझ घरायसी विवादमा मुक्का प्रहार गर्दा संगीता राइको मृत्यु भएको हो। श्रीमतीको हत्या गर्ने पर्वतलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
उनलाई इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।





