पछिल्लो २४ घण्टामा २ हजार ९ सय ४२ जनालाइ कोरोना भाइस संक्रमण देखिएको छ।
जस मध्ये ५७ प्रतिशत सन्क्रमित उपत्यकाका रहेका छ्न। काठमाडौं उपत्यकामा मात्रै १ हजार ६ सय ९८ जना सन्क्रमीत थपिएका हुन।
जसमा काठमाडौंं १ हजार ४६९ , ललितपुरमा १३० र भक्तपुरमा ९९ जना नयाँ संक्रमित पहिचान भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।






