Home / Nepal / News / धुर्मस–सुन्तलीको स्वरमा हास्यात्मक गीत ‘तिमी मेरो शिवजी’ को भिडियो सार्वजनिक

धुर्मस–सुन्तलीको स्वरमा हास्यात्मक गीत ‘तिमी मेरो शिवजी’ को भिडियो सार्वजनिक

काठमाडौं : हास्य कलाकार जोडी धुर्मस–सुन्तली (कुञ्जना घिमिरे र सिताराम कट्टेल)को स्वरमा हास्यात्मक गीतको भिडियो सार्वजनिक भएको छ।

‘तिमी मेरो शिवजी’ बोलको गीतमार्फत् धुर्मुुस–सुन्तलीले पहिलोपटक गायनको यात्रा सुरु गरेका हुन्।

पशुपति शर्माको शब्द र संगीत रहेको गीतको भिडियोमा धुर्मुस र सुन्तलीकै अभिनय देख्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *