Home / Nepal / नोबेल शिक्षण अस्पताल बिराटनगरमा कोरोनाका कारण थप २ जनाको मृत्यु

नोबेल शिक्षण अस्पताल बिराटनगरमा कोरोनाका कारण थप २ जनाको मृत्यु

विराटनगर: विराटनगरको नोबेल शिक्षण अस्पतालमा
धरान उपमहानगरपालिकाका ४५ वर्षीय पुरुष र मोरंग रंगेली नगरपालिकाका ७२ वर्षीय बृद्धको कोरोना संक्रमणका कारण मृत्यु भएको छ।

अस्पतालका अनुसार ४५ वर्षीय पुरुषको शुक्रबार बिहान करिब ७ बजे र ७२ वर्षीय बृद्धको बिहीबार राती ९ बजेर ३० मिनेटमा मृत्यु भएको हो।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *