Home / Nepal / सिन्धुपाल्चोकमा भूकम्पको धक्का

सिन्धुपाल्चोकमा भूकम्पको धक्का

काठमाडौं : सिन्धुपाल्चोकको पाङफुङ केन्द्र बनाएर शनिबार बेलुका लगातार दुईपटक भूकम्प गएको छ। 

शनिबार बेलुका ४.१ र ४.६ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *