Home / Nepal / News / बाजुरा र कैलालीमा दुईजना मृत फेला

बाजुरा र कैलालीमा दुईजना मृत फेला

काठमाडौं : बाजुरा र कैलालीमा दुईजना मृत अवस्थामा फेला परेका छन्।

यस्तै बाजुराको गौमुल गाउँपालिका १, दुर्गौली बस्ने ३० वर्षीय कन्तरो रोकाया सोही नगरपालिका ६, घटमुनास्थित भिरबाट लडेर मृत्यु भएको अवस्थामा फेला परेका छन्।

कैलालीको लम्कीचुहा नगरपालिका ३, चिसापानीस्थित रानी-जमरा कुलरिया सिँचाइ आयोजनाको मुहानमा हाल नाम, थर, वतन नखुलेका करिब ४० वर्षीय पुरुष मृत अवस्थामा फेला परेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *