Home / Nepal / News / ट्विटरले अभिनेत्री कंगना रनौतका तीन ट्विट हटायो

ट्विटरले अभिनेत्री कंगना रनौतका तीन ट्विट हटायो

नयाँदिल्ली : बलिउड अभिनेत्री कंगना रनौतका ट्विटरले तीनवटा ट्वीट हटाएको छ।

उनले ट्विट गरेको ठाउँमो ‘यो ट्विट अब उपलब्ध छैन किनकि यसले ट्विटरको नियम उल्लंघन गरेको छ’ भन्ने जनाइएको छ।

उनका ट्विटहरु भारतमा जारी किसानहरुको आन्दोलनका बारेमा थिए। कंगनाले किसानको आलोचना र नरेन्द्र मोदी सरकारको समर्थन ट्विट गरेकी थिइन् यसलाई रिपोर्टका अनुसार हटाइएको जनाइएको छ।

यस्तै, अर्को एक ट्विटमा कंगनाले क्रिकेटर रोहित शर्मालाई कथित निष्पक्ष व्यवहार गरेको आरोप लगाएकी थिइन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *