Home / Politics / अस्थिरता होइन चुनावतर्फ जाउँ-प्रधानमन्त्री केपी शर्मा ओली

अस्थिरता होइन चुनावतर्फ जाउँ-प्रधानमन्त्री केपी शर्मा ओली

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आज काठमाडौंमा आफैंले नारा लगाएर अस्थिरतातर्फ नभई चुनावतर्फ जान आग्रह गरेका छन्।

(नेकपा) ओली नेतृत्वको शक्ति प्रदर्शनमा ओलीले सुरुमा आफूले नारा लगाएर सभामा सहभागीलाई नारा भन्न लगाए।

मुलुक निर्वाचनतर्फ गएको ओलीको दाबी छ। निर्वाचनमा जाँदा देश कसरी संकट पर्छ ? भन्दै उनले प्रश्न गरेका थिए। आफूलाई पार्टीभित्रबाटै काम गर्न नदिइएपछि जनादेशमा जाने निर्णय गरेको प्रधानमन्त्री ओलीको भनाइ छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *