पर्यटन पूर्वाधार निर्माणका लागि एक अर्ब २६ करोड बजेट विनियोजन
May 28, 2020
काठमाडौँ । संसद्मा आगामी आर्थिक वर्ष २०७७/ ७८ को बजेट भाषण गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले पर्यटन पूर्वाधार निर्माणका लागि एक अर्ब २६ करोड बजेट विनियोजन घोषणा गरेका छन् ।