Home / Nepal / १३ लाख ६० हजार छात्रालाई निःशुल्क सेनेटरी प्याड वितरण गरिने

१३ लाख ६० हजार छात्रालाई निःशुल्क सेनेटरी प्याड वितरण गरिने

काठमाडौँ । संसद्‍मा आगामी आर्थिक वर्ष २०७७/ ७८ को बजेट भाषण गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले १३ लाख ६० हजार छात्रालाई निःशुल्क सेनेटरी प्याड वितरण गरिने बताएका छन् ।

जसका लागि १ अर्ब ६८ करोड बजेट विनियोजन घोषणा गरिएको छ ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *