Home / Nepal / चितवनमा कोरोना सङ्क्रमित ५० वर्षीय पुरुषको मृत्यु

चितवनमा कोरोना सङ्क्रमित ५० वर्षीय पुरुषको मृत्यु

चितवन । चितवनस्थित भरतपुर अस्पतालको कोभिड–१९ आइसीयू वार्डमा एक जना कारोना ५० वर्षीय सङ्क्रमित पुरुषको मृत्यु भएको छ ।

कैलालीको गोदावरी नगरपालिका ७ का ५० वर्षीय पुरुषको मृत्यु भएको अस्पतालले जनाएको छ । चितवन मेडिकल कलेजमा उपचाररत उनमा कोरोना सङ्क्रमण पुष्टि भएसँगै कोभिड–१९ आइसीयू वार्डमा सारिएको थियो ।

उनी फोक्सो क्यान्सका बीरामी समेत रहेको खुलेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *