Home / Society / आज पुत्रदा एकादशी ब्रत बस्नाले सन्तान नहुने हरुको लागि सन्तान प्राति हुने बिस्वास

आज पुत्रदा एकादशी ब्रत बस्नाले सन्तान नहुने हरुको लागि सन्तान प्राति हुने बिस्वास

आज पुत्रदा एकादशी, पद्म पुराण अनुसार संसारिक सुख समृद्धि तथा पुत्र प्राप्तिका लागि पुत्रदा एकादशीको ब्रत बस्ने गरिन्छ ।

सन्तानविहिन रहेका सवैले पुत्रदा एकादशीको ब्रत लिनु फलदायी हुने धार्मिक विश्वास रहेको छ ।

प्राचिनकालमा भद्रावतीपुरी नगरमा राजा सुकेतुमान नाम गरेका राजा राज्य गर्दथे ।

उनका कुनै पनि सन्तान नभएका र पुत्रदा एकादशी ब्रत बस्नाले पुत्र प्राप्त भएको बिस्वाद रहेको छ।

आज बिष्णु प्रतिमा स्थापना गरी धूप , दीप , नैवेद्य चढाइन्छ । त्यसैगरी ब्राह्मण भोजन गराई दक्षिणा दिनाले धार्मिक फल प्राप्त हुने विश्वास छ ।

साथै आजको ब्रत बस्नाले सन्तान नहुनेले सन्तान प्राप्तीको हुने भएकोले यस एकादशीको ब्रत लिनु धार्मिक दृष्टिकोणले उपयुक्त मानिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *