धनगढी: १ प ७८२३ र सुप प्र ०१–००८ प २८९ नम्बरको मोटरसाइकल एकापसमा ठक्कर खाँदा कैलालीमा कार्यरत प्रहरी सहायक निरीक्षक धिरबहादुर विष्ट र शुक्लाफाँटा-१ बन्साहका ४० वर्षीय उत्तमसिंह धानुक र २१ वर्षीय सुनिता विष्ट घाइते भएका छन।
घाइते सबैलाई उपचारका लागि अत्तरीयास्थित पद्मा अस्पतालमा पुर्याइएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।






