स्याङ्जा: स्याङ्जामा आइतबार अरिङालको टोकाइबाट एक बालिकाको ज्यान गएको छ। ज्यान जानेमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्याङजा जिल्ला अध्यक्ष पारश गैरेकी छोरी रहेकी छिन।
सोमबार अरिङगालको टोकाइबाट घाइते भएकी अथिती गैरेको उपचारका क्रममा निधन भएको हो।
अरिङालको टोकाइबाट सक्त बिरामी उनको पोखरा पुर्याइएकोमा उपचारको क्रममा उनको दु:खद् निधन भएको पारिवारिक श्रोतले जनाएको छ।






