काठमाडौं : कोरोना संक्रमणका कारण विश्वमा ज्यान गुमाउनेको संख्या १६ लाख नाघेको छ। विश्व स्वास्थ्य संठगनको तथ्यांक अनुसार हालसम्म १६ लाख ८ हजार ६४८ कोरोना संक्रमितको मृत्यु भइसकेको छ।
पछिल्लो २४ घण्टामा ८ हजार ७२६ कोरोना संक्रमितको मृत्यु भएको छ। सोही अवधीमा ५ लाख ७४ हजार ९६९ कोरोना संक्रमित थपिएका छन्। हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या ७ कारोड १० लाख ५१ हजार ८०५ पुगेको छ।
पछिल्लो २४ घण्टामा ८ हजार ७२६ कोरोना संक्रमितको मृत्यु भएको छ।






