१४ असोज, काठमाडौं । कोरोना भाइरस -कोभिड-१९) को संक्रमणबाट पछिल्लो २४ घण्टामा १२ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र प्रदेशका सामाजिक विकास मन्त्रालयहरुबाट प्राप्त तथ्यांकअनुसार काठमाडौं तिन रुपन्देहीका , सुनसरीका , मोरङ, सप्तरीका एक-एक जनाको मृत्यु भएको हो । यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या४९८ पुगेको स्वास्थ मन्त्रालयको नियमित प्रस ब्रीफिङमा जानकारी दिइएको छ ।






