Home / Nepal / News / कोरियन सिरिज ‘द किङ इज इन लभ’ अब डिशहोममा

कोरियन सिरिज ‘द किङ इज इन लभ’ अब डिशहोममा

काठमाडौं : डिशहोमले आफ्ना ग्राहकहरुलाई उत्कृष्ट सेवासहित थप मनोरञ्जन दिन यही माघ २९ गतेदेखि नयाँ कोरियन सिरिज ‘द किङ इज इन लभ’ प्रशारण गर्ने भएको छ।

नेपाली दर्शकलाई सिरिजको दुनियामा नौलो र फरक स्वाद दिने उद्देश्यका साथ डिशहोमको च्यानल नम्बर १०२ रियालिटी टीभीमा हरेक बिहीबार राति ८:३० बजे यो कोरियन सिरिज नेपाली भाषामा प्रशारण हुने जनाइएको छ।

भविष्यमा उत्कृष्ट र चर्चित कोरियन सिरिजहरुलाई पनि नेपाली भाषामा प्रशारण गर्न तयारी डिशहोमले गरिरहेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *