Home / World News / ब्राजिलमा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या ३६ हजार ४४

ब्राजिलमा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या ३६ हजार ४४

काठमाडौ । ब्राजिलमा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या ३६ हजार ४४ पुगेको छ।

कोरोना भाइरसका कारण दक्षिण अमेरिकी रास्ट्र ब्राजिलमा हाल सम्म ६ लाख ७६ हजार ४ सय ९४ जना संक्रमीत भएका छन।
सङ्क्रमितहरु मध्धे ३६ हजार ४४ जनाले ज्यान गुमाएका छन। यसै गरि उपचार पछि घर फर्कनेको संख्या भने ३ लाख २ हजार ८४ रहेको छ।

पछिल्लो २४ घन्टामा २ हजार ९ सय ७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। भने सोही अबधिमा ८७ जनाले ज्यान गुमाएका छन।

बिस्वमा अमेरिकामा पछि सबै भन्दा बढी कोरोना संक्रमण भएको देश ब्राजिल रहेको छ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *