Home / Nepal / News / कोरोनाबाट मृत्यु हुनेको संख्या झन्डै १० लाखको हाराहारी सक्रिय संक्रमीत ७५ लाख नाघे

कोरोनाबाट मृत्यु हुनेको संख्या झन्डै १० लाखको हाराहारी सक्रिय संक्रमीत ७५ लाख नाघे

काठमाडौं: हालसम्म विश्व भरिमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या झन्डै १० लाखको हाराहारीमा पुगेको छ।
यो समाचार तयार पार्दा सम्म विश्व भरीमा ९ लाख ९३ हजार ५ सय जनाको मृत्यु भएको छ भने निको भएर घर फर्कनेको संख्या २ करोड ४१ लाख ७८ हजार पुगेको छ।

भने सकृय संक्रमीतको संख्या ७५ लाख भन्दा बढी छ। जसमध्ये ६३ हजार ८ सय ७६ जनाको अवस्था गम्भीर रहेको छ।
चीनबाट सुरु भएको कोरोना भाइरसको संक्रमण विश्वका २१६ देशमा फैलिसकेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *