Home / World News / भारतमा कोरोना सन्क्रमणबाट ज्यान गुमाउनेको संख्या १ लाख पुग्यो

भारतमा कोरोना सन्क्रमणबाट ज्यान गुमाउनेको संख्या १ लाख पुग्यो

एजेन्सी: कोरोना भाइरस कोभिड १९ का कारण छिमेकी रास्ट्र भारतमा अहिले द्रुत गतिमा संक्रमण फैलिरहेको छ।

पछिल्लो २४ घन्टामा भारतमा१ हजार ९६ जनाको मृत्यु सङै कुल मृतकको संख्या १ लाख पुगेको छ। यस सङै मृतकको संख्या १ लाख भन्दा बढीहुने देशहरुको संख्या ३ पुगेको छ।


यस अघि नै अमेरिकामा मृतकको संख्या २ लाख १२ हजार पुगेको छ भने ब्राजिलमा १ लाख ४४ हजारले ज्यान गुमाइसकेका छ्न। हाल सम्म बिस्वभरीमा संक्रमणबाट मृत्यु हुनेको संख्या १० लाख २३ हजार ४ सय तिस रहेको छ।

नेपालमा हाल सम्म मृतकको संख्या ५ सय ९ पुगेको छ।
बिगत २४ घन्टामा नेपालमा ११ जनाले कोरोना भाइरसका कारण ज्यान गुमाएका छ्न भने कुल सन्क्रमीतको संख्या ७९ हजार ७ सय २८ रहेको छ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *