Home / Politics / पर्साको कालिकामाई गाउँपालिकाका अध्यक्षको शुक्रबार बिहान निधन, कोरोना लागेको आसङ्का

पर्साको कालिकामाई गाउँपालिकाका अध्यक्षको शुक्रबार बिहान निधन, कोरोना लागेको आसङ्का

बिरगन्ज: पर्सा जिल्लाको कालिकामाई गाउँपालिकाका अध्यक्ष नथुनी प्रसाद कुशवाहाको शुक्रबार बिहान निधन भएको छ । पचासी बर्षिय

कुशवाहालाइ केही दिन देखी ज्वरो र श्वासप्रश्वासको समस्या देखिएपछि वीरगञ्जमा उपचार भइरहेको थियो।

पछिल्लो स्थानीय तहको निर्वाचनमा संघीय समाजवादी पार्टीका तर्फबाट गाउँपालिका अध्यक्षमा विजयी भएका कुशवाहा कोरोनाको सामान्य लक्षण देखीए पनि कोरोनाको कारण मृत्यु भएको भन्ने पुस्ठी हुन बाँकी रहेको छ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *