Home / Health / कोरोना संक्रमण द्रुत गतीमा बढे सँगै आज सीसीएमसीको बैठक बस्दै

कोरोना संक्रमण द्रुत गतीमा बढे सँगै आज सीसीएमसीको बैठक बस्दै

काठमाडौं : कोरोना संक्रमण द्रुत गतीमा बढ्न थालेपछी शुक्रबार सीसीएमसी निर्देशक समितिको बैठक बस्ने भएको छ । बैठक अपरान्ह ४ बजेका लागि बोलाइएको प्रधानमन्त्रीको सचिवाललयले जनाएको छ ।

कोरोना संक्रमण फेरि बढ्दै गएको बेला सिसीएमसी निर्देशक समिति बैठक बस्न लागेको हो । सीसीएमसी निर्देशक समितिको प्रमुख प्रधानमन्त्री रहने प्रावधान अनुसार बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा पनि उपस्थित हुनुहुनेछ ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *