Home / Nepal / बेहुलीमा नायिका स्वेता खड्का ( फोटो फिचर)

बेहुलीमा नायिका स्वेता खड्का ( फोटो फिचर)

काठमाडौं । नायिका स्वेता खड्काले धनगढीका विजयेन्द्र सिंह राउतसँग आज लगन गाँठो कसेकी छन् । खड्काले काठमाडौंस्थित गोकर्ण रिसोर्टमा धुमधामका साथ विवाह गरेकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *